आज २०८२ साल जेठ २४ गते शनिवारको राशिफल

Author

सजिलो पत्रिका

2082 Jestha 23, Friday २३:५७

52
Share
Featured

मेषः उद्योग व्यापारमा फाइदा उठाउन सकिनेछ। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्दा राम्रो सफलता मिल्नेछ। छोटो समयमा कामको जग बसाउन सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

वृषः पुरानो समस्याहरूले विवाद निम्त्याउनेछ। सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापारमा सामान्य लाभ रहनेछ। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुनः मान प्रतिष्ठा बढ्नेछ। जीवन साथी को सहयोग मिल्नेछ। कार्यक्षेत्रमा परिवाको सहयोग मिल्ला। प्रतिस्पर्धीहरू पछि हट्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कटः समय र अवस्था विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोस्। सामाजिक वा सास्कृतिक क्षेत्रमा प्रतिष्ठित पद मिल्नेछ। दायित्वको निर्वाहनमा धेरै मेहनत गर्नुपर्ला। आफ्नो अनुकूलता विचार गरेर कार्य गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

सिंहः मेहनतको उचित फल मिल्नेछ साथै पुरानो कार्यबाट लाभ कमाउने योग छ। नयाँ कार्यको थालनीमा विशिष्ट या जानकार व्यक्तिको सल्लाह लिनुहोला। दोधारमा कुनै निर्णय नलिनुहोला। आजको दिन भावनात्मक रुपमा चुनौतीपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्याः शिक्षाको क्षेत्रमा सम्मान मिल्नेछ। आयस्रोत बढ्नुका साथै नयाँ कार्य हात लाग्नेछ। आफ्नाट रचनाहरूले आफ्नो प्रतिभालाई जनाउन सक्नुहुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।

तुलाः घरपरिवारमा अनुकूल परिस्थिति रहनेछ। धार्मिक कार्यहरूमा गरेको योगदानलाई पुरस्कृत गर्न सकिनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

वृश्चिकः मनमा उत्साह रहनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। व्यापार व्यवसायमा मनग्य लाभ रहने छ। नसोधी सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनुः न्यायिक मामलाहरूमा सफलता मिल्नेछ। सरकारी क्षेत्रमा आफ्नो कर्तव्यलाई निभाउने प्रयास गर्नुहोस्। सबैले हजुरको व्यवहारक‍ो प्रशंसा गर्नेछन्। नयाँ योजनाहरूको सुरुवात गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मकरः घरायसी मामलाहरू सुल्झाउनमा समय बित्नेछ। धर्मकर्ममा मन लाग्नेछ। एउटा कार्य समाप्त गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। कार्यक्षेत्रमा सहकर्मीहरूले साथ दिनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कुम्भः आत्मविश्वासमा कमी आउनेछ। कार्य समयमा सम्पादन नहोला। द्वेष गर्नेहरूबाट सजग रहनुहोस्। राजनीतिक र सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ संगै नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीनः आफन्तको साथ र सहयोग मिल्नेछ। साझेदारी व्यापारमा लाभ मिल्नेछ। सामाजिक सञ्जालमा बोल्दा शब्दमा विशेष ध्यान दिनुपर्ने हुन्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।







ट्यागहरू

#राशिफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल

    मेषः नोकरी वा पेशामा विगतका लिएका निर्णयले चिन्ता बढ्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। युवा वर्गहरू महत्त्वकांक्षालाई बुझ्ने पूरा गर्नको लागि कडा मेहनत गर्नुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।वृषः घर परिवारसँग भ्रमणका योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ

    sajilo patrika

    मृगौला फेल हुन नदिन नियमित खानुहोस् यी ४ चीज

    नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल

    आज २०८२ साल जेठ २७ गते मंगलवारको राशिफल

    आज २०८२ साल जेठ २६ गते सोमवारको राशिफल

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू