कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार, अवस्था गम्भीर

Author

सजिलो पत्रिका

2082 Jestha 25, Sunday ०५:५६

22
Share
Featured

काठमाडौँ,जेठ २५।

दक्षिण अमेरिका देश कोलम्बियामा राष्ट्रपति पदका उम्मेदवार मिगुएल उरिबेमाथि गोली प्रहार भएको छ। राजधानी बोगोटामा आयोजित एक चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएको हो।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल भर्ना गरिएको छ। उनको अवस्था अत्यन्तै गम्भीर रहेको र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै शहरका सबै अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ।

प्रहरीले घटनास्थलबाटै आक्रमणकारीलाई पक्राउ गर्न सफल भएको छ। चुनावी अभियानका क्रममा राष्ट्रपतिका उम्मेदवारमाथि नै भएको यो आक्रमणले कोलम्बियाको सुरक्षा स्थितिमाथि गम्भीर प्रश्न खडा गरेको छ।

यो समाचारमा

काठमाडौँकोलम्बियादक्षिण अमेरिका

ट्यागहरू

#आक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते

    काठमाडौँ । भारतको महाराष्ट्र राज्यमा अत्यधिक भीड भएको लोकल रेलको यात्राका क्रममा यात्रुहरू रेलबाट खस्दा कम्तीमा चार जनाले ज्यान गुमाएका छन् भने नौ जना घाइते भएका छन्। उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेशन नजिकै भएको हो, जुन मुम्बई शहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ।रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू

    sajilo patrika

    अस्ट्रियामा कालो दिन: विद्यालय आक्रमणपछि तीन दिने राष्ट्रिय शोक घोषणा

    क्यालिफोर्नियामा राष्ट्रिय गार्ड तैनाथीलाई लिएर विवाद: गभर्नर नुस्सामले राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा हाल्ने

    अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    थाइल्यान्डबाट वन्यजन्तु तस्करी: मुम्बईमा सय जीवजन्तुसहित यात्रु पक्राउ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू