बर्दिया र दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

Author

सजिलो पत्रिका

2082 Jestha 25, Sunday १६:११

4
Share
Featured

काठमाडौँ । 

प्रहरीले दाङ र बर्दियाबाट ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। शुक्रबार गढवा गाउँपालिका-६ का २२ वर्षीय लक्ष्मण बिष्ट, गढवा-४ का ३९ वर्षीय भन्साराम यादव र गढवा-६ का ३७ वर्षीय सदान मनिहारलाई प्रकाउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए।

यस्तै, शनिबार मधुवन नगरपालिका- ७ का २२ वर्षीय डिलबहादुर बस्नेत र मधुवन- ५ का २२ वर्षीय झलक डााँगीलाई पक्राउ गरिएको थियो। उनका अनुसार बिष्टको साथबाट झन्डै साढे ६ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो।

नेपाल भारतसीमा नाका कोइलाबासदेखि गढवातर्फ आउँदै गरेको मोटरसाइकलमा सवार विष्टलाई शंका लागी चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो। प्रहरीका अनुसार उनी ब्राउन सुगर बिक्रेता हुन्। मनिहार र यादवको नाम भने बिष्टले पोलेका व्यक्ति हुन्।

यस्तै, मधुवन-७ गोपाल चोकमा प्रहरीले चेकजाँच गर्दा बस्नेत र डााँगीको साथबाट २५० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो। पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यो समाचारमा

नेपालबर्दियादाङगढवा गाउँपालिका
मधुवन नगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू