बल्दैनन सडक बत्तिहरु

Author

निरन्जन कार्की

2082 Jestha 26, Monday १६:५७

12
Share
Featured

काठमाडौँ। 


तारकेश्वर नगरपालिका–७ का विभिन्न क्षेत्रमा जडान गरिएका २३० भन्दा बढी सडक बत्तिहरु अधिकांश बिग्रिएका छन्। तीन महिनाअघि मात्र जडान गरिएका यी बत्तिहरु धमाधम बिग्रिन थालेका हुन्।

करिब २० लाख रुपैयाँ बजेटमा गठन गरिएको समितिबाट गरिएको यस योजनालाई स्थानीयवासीले ‘हात्ती आयो, हात्ती फुस्सा’ भनेका छन्। जनप्रतिनिधिले कार्यकर्ता पोस्न ल्याइएको योजनाले अपेक्षित नतिजा नदिएको स्थानीयको गुनासो छ।

हाल बत्तिहरु पोलमा जडित त छन्, तर उज्यालोका लागि होइन, दिनको समयमा बत्ति छ भनेर देखाउनकै लागि मात्रै बाँकी छन्। वडामा जानकारी गराउँदा नगरपालिकामा पठाइन्छ, नगरपालिकाले ठेकेदार र समितितर्फ देखाएर पन्छिने प्रवृत्तिले स्थानीय नागरिक आजित छन्।

साविक फुटुगं गाविसका सबै ९ वटै वडामा जडान गरिएका यी बत्तिहरु गुणस्तर परीक्षण नै नगरी ल्याइएको पुरानो मोडलको भएको एक विद्युत विज्ञले जानकारी दिएका छन्।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    टेलिकमकी एमडी पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू