निरन्जन कार्की

Profile Picture

निरन्जन कार्की

म निराजन कार्की तारकेश्वर नगरपालिका वडा ७ फुटुगं निवासी पेशाले म सडकसुरक्षा तथा ट्राफिक लाईट टेक्निसिय तथा व्यवसायी, विभिन्न राष्ट्रिय स्तरको समाज सुधारको काम गर्ने दारि ग्यागं ,MRR जस्ता समुहलाई प्रतिनिधित्व गर्दै तारकेश्वर नगरपालिका नै मेरो देश मान्ने श्रमजिवि युवा ।तारकेश्वर नगरपालिकाको आर्थिक ,सामाजिक , सांस्कृतिक र विकास निर्माण को काममा सरोकार राख्दै विकृति र विसंगति विरुद्द खुलेरै सृजनात्मक विरोध गर्ने युवा । साथै तारकेश्वर नगरपालिकाको सडक सुरक्षाको साथसाथै आपत्कालमा तारकेश्वरको रगतको समस्यालाई समाधान गर्ने प्रयत्न गर्ने र परिवर्तनको सुरुवात आफुबाट नै गर्नुपर्दछ भन्ने सोचाई बोक्ने स्वचालित स्वरोजगार युवा वर्गको प्रतिनिधित्व गर्ने भुईमान्छे ।🙏🙏

निरन्जन कार्की लेखकबाट

बल्दैनन सडक बत्तिहरु

बल्दैनन सडक बत्तिहरु

काठमाडौँ। तारकेश्वर नगरपालिका–७ का विभिन्न क्षेत्रमा जडान गरिएका २३० भन्दा बढी सडक बत्तिहरु अधिकांश बिग्रिएका छन्। तीन महिनाअघि मात्र जडान गरिएका यी बत्तिहरु धमाधम बिग्रिन थालेका हुन्।करिब २० लाख रुपैयाँ बजेटमा गठन गरिएको समितिबाट गरिएको यस योजनालाई स्थानीयवासीले ‘हात्ती आयो, हात्ती फुस्सा’ भनेका छन्। जनप्रतिनिधिले कार्यकर्ता पोस्न ल्याइएको योजनाले अपेक्षित नतिजा...

Loading footer...