
काठमाडौँ।आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट आज (बिहीबार) सार्वजनिक हुँदै छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्रीले बजेट वक्तव्य सार्वजनिक गर्नुअघि संसद्मा चालु...