
काठमाडौँ, जेठ २४ । रूसले युक्रेनमाथि गरेको जवाफी कारवाहीमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । युक्रेनको राजधानी किएभमा गएराती गरेको आक्रमणमा परी अन्य ८० जना भन्दा बढि घाइते भएका छन् । रूसले रातभर युक्रेनमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । किएभका नगर प्रमख भिटाली क्लिट्स्कोले राजधानीमा भएको घटनाको...