
काठमाडौँ, जेठ २७ । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको...