सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

Author

सजिलो पत्रिका

2082 Jestha 23, Friday

4
Share
Featured

काठमाडौँ, जेठ २३ ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल- सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७०० कायम भएको छ। बिहीबार एकतोला सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।

महासंघका अनुसार सुनको भाउ स्थिर रहे पनि चाँदीको मूल्य भने ७५ रुपैयाँले बढेको छ। एक तोला चाँदीको मूल्य २ हजार १५० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य ३ हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो

    काठमाडौँ, जेठ २७ । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको

    Data is loading...

    Loading brands...

    Loading footer...