
काठमाडौँ। नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । आज नेप्से ३५.०७ अंकले घटेर २६५९.५९ विन्दुमा कायम भएको छ ।आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ९ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।आज ओम मञ्जुश्री...