
काठमाडौँ, जेठ २७ । भिजिट भिसा प्रकरण लगायतका विषयमा संसदीय छानबिन समितिको माग गर्दै आएका विपक्षी दलहरू साझा रणनीति बनाउन छलफलमा जुटेका छन्। प्रतिनिधि सभाको बैठक बस्नुअघि संघीय संसद् भवन, नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक जारी छ।बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हित राज पाण्डे,...