
काठमाडौँ। प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र नेपाली काँग्रेस सभापतिशेर बहादुर देउबाबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि त्यसबारे निर्णय गर्न ओली र देउवा एक्लाएक्लै छलफलमा जुटेका हुन् ।यसअघि च्यासलमा नेपाल कम्युनिष्ट पार्टी (यू.एम.एल.)लेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ दलका नेताबीच छलफल भएको थियो...