सिंहदरबार छिरेका शिक्षक मन्त्रालय नपुगी फर्किए

Author

सजिलो पत्रिका

2082 Baisakh 12, Friday ०८:४३

103
Share
Featured

काठमाडौँ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षामन्त्रीले बोलाएको वार्तामा नजाने बताएका छन् ।

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको जानकारी गराउँदै उनले वार्तामा नजाने बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा भनेका छन्, “आज मिति ०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ, तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौ ।” 

यसअघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षक र सरकारबीच वार्ता हुन लागेको जानकारी दिएकी थिइन् । 

भर्खर सडकको कार्यक्रम सकियो । हामी सडकमै छौँ,” उनले भनेकी थिइन्, “शिक्षामन्त्रीले बोलाउनुभएको छ । सल्लाह गरेर भेट्न जान्छौँ ।”

मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावलीमा असहमति जनाउँदै महासंघका प्रतिनिधि मन्त्रालय प्रवेश नगरी फर्किएका हुन् ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#शिक्षक आन्दोलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लायन्स क्लव शुभ आरम्भले दृष्टिविहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता

    काठमाडौँ। लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ को वार्षिक अधिवेशनको अवसरमा लायन्स क्लव अफ काठमाडौं शुभ आरम्भ ले उत्कृष्ट सामाजिक सेवाका लागि सर्वाधिक सेवा गर्ने पहिलो क्लवको अवार्ड प्राप्त गरेको छ। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा क्लव अध्यक्ष रामशरण न्यौपाने ९सुशान्त० लाई इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी ले सम्मानित गरे।मल्टिपल डिष्ट्रिक्टले

    sajilo patrika

    अब प्रदेशबाटै एसईई सञ्चालन गरिने

    विद्यालय शिक्षा विधेयक : बुझायो उपसमितिले प्रतिवेदन

    नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको जिल्ला अधिवेशन सम्पन्न

    शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुँदै

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू