नेप्सेमा दोहोरो अंकको गिरावट

Author

सजिलो पत्रिका

2082 Baisakh 16, Tuesday ०९:००

10
Share
Featured

काठमाडौं । 

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक आज १५।०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर रोकिएको छ । जबकी, यो सोमबारको भन्दा १४ अंकले घटेको हो ।


नेप्सेसँगै सेयर कारोबारको कुल रकम पनि घटेको छ।  आज  ३११ कम्पनिको १ करोड ८४ लाख  ९१ हजार ९४१ कित्ता सेयर खरिदबिक्री हुदाँ ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ मात्रै कारोबार हुन सकेको छ । 


जबकी, सोमबार ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। जसअनुसार कारोबारमा आएकामध्ये ५७ स्टक्सको मूल्य बढ्दा १८८ वटाको घटेको थियो ।

ट्यागहरू

#अर्थ सरोकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    काठमाडौँ, जेठ २७ । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बजारमा रहेको अतिरिक्त तरलतालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले अल्पकालीन उपकरणमार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।राष्ट्र बैंकले २१ दिनका लागि 'निक्षेप संकलन' उपकरणमार्फत यो रकम

    sajilo patrika

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमयदर

    विदेश गएका नेपाली विद्यार्थीसँगै बाहिरियो एक खर्ब १२ अर्ब

    नेप्सेमा हरियाली, १० अर्ब १६ करोडको कारोबार

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू