लामिछानेको बन्दी प्रत्यक्षिकरण मुद्दा आज पनि हेर्न नमिल्ने

Author

सजिलो पत्रिका

2082 Baisakh 31, Wednesday ०८:४५

39
Share
Featured

काठमाडौँ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षिकरण सम्बन्धी मुद्दा आज पनि हेर्न नमिल्ने भएको छ।

सर्वोच्च अदालतको इजलासमा न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान रहँदा मुद्दा हेर्न नमिल्ने भनिएको हो। यसअघि मंगलबार र आइतबारसमेत फरक-फरक इजलासले मुद्दा हेर्न असमर्थता जनाइसकेका छन्।

लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्। सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालतले सो आदेश उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाएको थियो।

उक्त आदेशपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको हो।

यो समाचारमा

काठमाडौँरवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी

ट्यागहरू

#सर्वोच्च अदालत#निकिता पौडेल#राष्ट्रिय स्वतन्त्र पार्टी#रवि लामिछाने#सुप्रिम सहकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौँ, जेठ २७ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ। तर, 'भिजिट भिसा' प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएकाले आजको बैठक पनि सहजै सञ्चालन हुने आशंका छ।प्रमुख प्रतिपक्षी दलले 'भिजिट भिसा' प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै गत जेठ १३ गतेदेखि लगातार बैठकमा

    sajilo patrika

    रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन सदन बस्नुअघि विपक्षी दलको बैठक

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    काठमाडौंका मेयर, उपमेयरले पिउने पानीमा कोलिफर्म

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू