काठमाडौँ, जेठ २२।तारकेश्वर नगरपालिका वडा नं. २ मा कोइराले खोलादेखि सिम्लेश्वर जोड्ने सडक निर्माण कार्य सुरु भएसँगै यसको श्रेय कसले लिने भन्ने विषयमा राजनीतिक दलहरूबीच तँछाडमछाड सुरु भएको छ। संघीय सांसद शिशिर खनालको पहलमा 'एक निर्वाचन क्षेत्र, एक रणनीतिक योजना' अन्तर्गत सडक विभाग, सडक डिभिजन कार्यालय काठमाडौँले १० करोडको स्वीकृत...