यात्रुबाट बढी भाडा असुल्ने १५ जना इनड्राइभ राईडर कारबाहीमा

Author

सजिलो पत्रिका

2082 Jestha 20, Tuesday ०६:४१

27
Share
Featured

काठमाडौँ, जेठ २० ।

कास्कीमा नेपाल प्रहरीले यात्रुहरूबाट बढी भाडा असुल्ने १५ जना इनड्राइभ राईडरहरूलाई कारबाही गरेको छ।

सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा पोखराका विभिन्न स्थानहरूबाट उनीहरूलाई पक्राउ गरी कारबाही गरेको हो।

उनीहरूलाई सवारी साधनसहित नियन्त्रणमा लिएर यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ। 

यो समाचारमा

पोखराकास्कीकाठमाडौँ

ट्यागहरू

#पोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    म्याग्दीको कुण्डमा तातोपानीमा नुहाउँदै प्रचण्ड

    काठमाडौँ, जेठ २७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी नदी तातोपानी कुण्डमा स्नान गरेका छन् । उनले जिल्लाको अन्नपूर्ण गाउँपालिका, म्याग्दीस्थित प्रसिद्ध भुरुङ तातोपानी कुण्डमा स्नान गरे।आफ्नो भ्रमणका क्रममा तातोपानी पुगेका प्रचण्डले कुण्डमा स्नान गर्नुका साथै स्थानीयवासीसँग भेटघाट तथा अन्तर्क्रियासमेत गरेका थिए।अध्यक्ष प्रचण्ड

    sajilo patrika

    चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

    मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

    बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

    पौडी खेल्दा बेपत्ता भएका श्रेष्ठको शव ३५ फिट गहिराइबाट निकालियो

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू