पौडी खेल्दा बेपत्ता भएका श्रेष्ठको शव ३५ फिट गहिराइबाट निकालियो

Author

सजिलो पत्रिका

2082 Jestha 26, Monday ०६:४८

63
Share
Featured

काठमाडौँ, जेठ २६ । 

पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा  बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ ।

गोरखाको शहिदलखन गाउँपालिका–३, मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठको शव सोमबार बिहान तालको करिब ३५ फिट गहिराइबाट निकालिएको हो ।

पोखरा भ्रमणमा रहेका श्रेष्ठ जेठ २५ गते साँझ साढे ७ बजे माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी लेकवेभ होटलमा बस्दै आएको बताइएको छ ।

घटनापछि खोजी कार्य जारी राखिएकोमा सशस्त्र प्रहरी बल, नेपाल नं। २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको गोताखोर टोलीले सोमबार बिहान १० बजे उनको शव फेला पार्न सफल भएको हो । सशस्त्र प्रहरीले शव निकालेर नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाएको छ ।

यो समाचारमा

पोखरागोरखाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    म्याग्दीको कुण्डमा तातोपानीमा नुहाउँदै प्रचण्ड

    काठमाडौँ, जेठ २७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी नदी तातोपानी कुण्डमा स्नान गरेका छन् । उनले जिल्लाको अन्नपूर्ण गाउँपालिका, म्याग्दीस्थित प्रसिद्ध भुरुङ तातोपानी कुण्डमा स्नान गरे।आफ्नो भ्रमणका क्रममा तातोपानी पुगेका प्रचण्डले कुण्डमा स्नान गर्नुका साथै स्थानीयवासीसँग भेटघाट तथा अन्तर्क्रियासमेत गरेका थिए।अध्यक्ष प्रचण्ड

    sajilo patrika

    चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

    मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

    बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

    वन विज्ञान अध्ययन संस्थान नजिकै युवकको शव फेला, हत्याको आशंका

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू