
काठमाडौँ,जेठ २५। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हित राज पाण्डेले जानकारी दिए।प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको सन्दर्भमा प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन्।विपक्षी दलहरूले...