महिला ट्वान्टी-२० : नेपाल विश्वकप एसिया छनोटको सुपर- थ्रीमा प्रवेश

Author

सजिलो पत्रिका

2082 Jestha 3, Saturday ०५:५८

30
Share
Featured

काठमाडौँ ।

नेपाल आईसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया छनोटको सुपर-थ्रीमा प्रवेश गरेको छ ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–थ्रीमा प्रवेश गरेको हो । 

समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा छनोट चरणमा पुगेको हो ।

आइसिसीको नियम अनुसार ‘डबल राउण्ड रोबिन’ लिगपछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान छ । 

विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने अबस्था थियो तर वर्षा बाधक बन्दा हङकङ प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले सुपर-थ्रीमा बलिया टोली यूएई र थाइल्याण्डको सामना गर्नेछ । सुपर–थ्रीमा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् । 

यो समाचारमा

काठमाडौँनेपाल

ट्यागहरू

#विश्वकप#क्रिकेट#विश्वकप एसिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

    काठमाडौँ, जेठ २७ । आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।  ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ। यस दिवसले खेललाई बालबालिकाको समग्र विकासको आधार स्तम्भका रूपमा स्थापित गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ।खेललाई केवल मनोरञ्जनको साधन मात्र नभई, सबै उमेर

    sajilo patrika

    नेपाल लाओससँग पराजित

    नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

    नेदरल्याण्डविरूद्ध नेपाल ब्याटिङमा

    आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू