यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

Author

सजिलो पत्रिका

2082 Jestha 20, Tuesday ०३:४१

16
Share
Featured

काठमाडौँ, जेठ २०।

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६५ रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो ३८ रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३९ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्य तरकारीहरूमा गाजर (लोकल) ३५ रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, मूला रातो ४० रुपैयाँ, र भन्टा लाम्चो १८ रुपैयाँ रहेको छ। तनेबोडीको मूल्य प्रतिकिलो ५० रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ३५ रुपैयाँ कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ३० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला २५ रुपैयाँ, र भिण्डी २५,पिंडालू १२० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ३५ रुपैयाँ, र तोरीको साग ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ । मेथीको साग १०० रुपैयाँ र प्याज हरियो ५० रुपैयाँ रहेको छ । च्याउ (कन्य) १६० रुपैयाँ, च्याउ (डल्ले) २८० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँमा उपलब्ध हुनेछ ।

फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप (माल्द) ६५ रुपैयाँ रहेको छ । अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ३५०,तरबुजा (हरियो) ४० रुपैयाँ, र भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १३० रुपैयाँ र लिची (भारतीय) १० रुपैयाँमा खरिद गर्न सकिनेछ ।


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#घरायसी सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो

    काठमाडौँ, जेठ २७ । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको

    sajilo patrika

    यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य

    नेप्सेमा हरियाली, १० अर्ब १६ करोडको कारोबार

    नेपालमा महंगी दर १.६३ प्रतिशतले घट्यो

    तोलामा ६ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू