प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन

Author

सजिलो पत्रिका

2082 Jestha 20, Tuesday ०८:०२

143
Share
Featured

काठमाडौँ, जेठ २०  ।

प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ । मंगलबार विहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् । 

उनले बैठक निर्धारित समयमा वस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश वमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिएका हुन् ।  


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#प्रतिनिधिसभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चितवनमा घरायसी विवाद: श्रीमानले आफ्नै घरमा लगाए आगो

    काठमाडौँ, जेठ २७ ।चितवनमा एक व्यक्तिले श्रीमतीसँगको सामान्य झगडामा आफ्नै घरमा आगो लगाएका छन्। भरतपुर महानगरपालिका - २७ का राम महतोले घरायसी विवादपछि रिसको झोंकमा आफ्नै घर जलाएका हुन्।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, महतोको श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद भएको थियो। सोही

    sajilo patrika

    कान्स फिल्म फेस्टिभल भ्रमणमा मेयर बालेनमाथि अख्तियारको छानबिन सुरु

    आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    तारकेश्वरमा बिजुलीको पोलमा आगलागी

    लियो जिल्ला परिषद् बैठक असार १३ र १४ गते चन्द्रागिरीमा हुँदै

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू