यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य

Author

सजिलो पत्रिका

2082 Jestha 26, Monday ०३:५८

12
Share
Featured

काठमाडौँ, जेठ २६ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिको दैनिक मूल्य सुचि अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ७० रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ४० रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ४० रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्य तरकारीहरूमा गाजर (लोकल) ६५ रुपैयाँ, तराईको गाजर ४५ रुपैयाँ, बन्दा (लोकल) २२ रुपैयाँ, काउली (स्थानीय) ६५ रुपैयाँ, मूला रातो ३५ रुपैयाँ, मुला सेतो (लोकल) ३४ रुपैयाँ, मुला (हाइव्रिड) ४० र भन्टा लाम्चो २५ रुपैयाँ र भान्टा डल्लो ३५ रुपैयाँ किलो रहेको छ ।

तनेबोडीको मूल्य प्रतिकिलो ५० रुपैयाँ, मकैबोडी प्रतिकिलो ७० रुपैयाँ, मटरकोसा १५० रुपैयाँ, र घिउ सिमी (लोकल) ५०, घिउ सिमी घिउ सिमी (हाइव्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, भटमासकोशा १४० रुपैयाँ किलो मूल्य कायम भएको छ । तीतो करेला ५० रुपैयाँ, लौका ४० रुपैयाँ, लोकल परवर प्रतिकिलो ५० रुपैयाँ, तराईको परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ५० रुपैयाँ, र भिण्डी ४५, पिंडालू १२० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ किलो मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै झिगुनी प्रतिकिलो ६० रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरीयो लाम्चो फर्सी ३० रुपैयाँ, डल्लो हरीयो फर्सी २५ रुपैयाँ, स्कुस ७० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

रायोसाग ४० रुपैयाँ, पालुङ्गो साग ४५ रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ प्रतिकिलो तोकिएको छ । प्याज हरियो ५० रुपैयाँ, च्याउ (कन्य) २०० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, र कुरिलो ३५० रुपैयाँ किलो रहेको छ ।

निउरो प्रतिकिलो ३० रुपैयाँ, ब्रोकाउली ८५ रुपैयाँ, चुकुन्दर ८० रुपैयाँ, रातोबन्दा प्रतिकिलो ७०, जिरीको साग ९० रुपैयाँ, ग्याठ कोबी ६० रुपैयाँ, सेलरी १२०, पार्सले ४०० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना ११०, गान्टे मुला ५० रुपैयाँ, इमली, १७०, तामा १००, तोफु १४०, गुन्द्रुक ३५० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

फलफूलतर्फ, स्याउ (झोले) २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, र केरा (दर्जन) १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो १८५ रुपैयाँ, अनार ३५० रुपैयाँ, र आँप (मालदह) ६५ रुपैयाँ, आँप (दसहरी) ७५ रुपैयाँ किलो रहेको छ । अङ्गुर (हरियो) २५० रुपैयाँ, अङ्गुर (कालो) ३५०, तरबुजा (हरियो) ४० रुपैयाँ,  मौसम २०० रुपैयाँ, जुनार २५० रुपैयाँ र भुइँकटहर प्रतिगोटा १८०, रुख कटहर ६५ रुपैयाँ किलो र भारतीय मेवा ११० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १४० रुपैयाँ र लिची (भारतीय) २२० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

अदुवा ११० रुपैयाँ किलो, खुर्सानी सुकेको ४२० रुपैयाँ, खर्सानी हरीयो ४०, बुलेट खुर्सानी ३५ रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, भेडेखुर्सानी ९५ रुपैयाँ, हरीयो धनियाँ ३५ रुपैयाँ, चाइनीज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १८० रुपैयाँ, छ्यापी सुकेको २००, छयापी हरीयो १२० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।

त्यसैगरी ताजामाछा रहु ३३० रुपैयाँ, बचुवा माछा ३२० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, राजा च्याउ, ३००, सिताके च्याउ ९०० रुपैयाँ किलो निर्धारण भएको छ ।


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#घरायसी सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढ्यो

    काठमाडौँ, जेठ २७ । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको

    sajilo patrika

    यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य

    नेप्सेमा हरियाली, १० अर्ब १६ करोडको कारोबार

    नेपालमा महंगी दर १.६३ प्रतिशतले घट्यो

    तोलामा ६ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू