जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday ०३:४५

33
Share
Featured

काठमाडौँ,जेठ २७ । 

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । 

खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए । 

उनले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे । 

साथै उनले माओवादी केन्द्र प्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने बताए ।


यो समाचारमा

काठमाडौँकर्णाली प्रदेशजनता समाजवादी पार्टीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
पुष्पकमल दाहाल4 more

ट्यागहरू

#नेकपा माओवादी केन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    घाँस काट्दा भिरबाट लडेर कालीकोटमा महिलाको मृत्यु

    काठमाडौँ,जेठ २७ । कालिकोटमा घाँस काट्दा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–२ की ४७ वर्षीया पाँचा खड्काको भिरबाट लडेर मृत्यु भएको छ। घरनजिकैको गोल्छे भीरमा घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, घटना मंगलबार बिहानको हो। प्रहरीले घटनास्थलबाट शव उद्धार

    sajilo patrika

    वर्षौंदेखिको खानेपानीको दुःख अन्त्य: मालिकाको पात्लेमा घरघरै पुग्यो धारा, स्थानीय हर्षित

    हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन

    ‘तँ’ भनेको निहुँमा टीकापुरमा प्रहरीद्वारा महिलामाथि कुटपिट, सई र हवल्दार छानबिनमा तानिए

    युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू