कविर जयन्ती मनाउन आज मधेश प्रदेशमा सार्वजनिक बिदा

Author

सजिलो पत्रिका

2082 Jestha 28, Wednesday ०३:१३

10
Share
Featured

काठमाडौँ, जेठ २७ । 

मधेश प्रदेश सरकारले सन्त कविर दासको जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस वर्ष जेठ २८ गते बुधबार परेको कविर जयन्तीका दिन प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा बिदा दिएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै बिदाबारे औपचारिक जानकारी दिएको हो। मन्त्रालयका उप-सचिव गणेश नायकद्वारा जारी सूचनामा, प्रदेश सरकारले २०८१ सालका लागि निर्धारण गरेको थप बिदाको सूचीमा कविर दास जयन्ती पनि समावेश भएको उल्लेख छ।


सोही निर्णयअनुसार जेठ २८ गते बुधबार मधेश प्रदेशमा सार्वजनिक बिदा कायम गरिएको सूचनामा जनाइएको छ। यो निर्णयसँगै बुधबार मधेश प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्थान, तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँ

ट्यागहरू

#मधेस प्रदेश#सार्वजनिक बिदा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    वीरगञ्ज ।  अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् । पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए । “अत्यधिक गर्मीको

    sajilo patrika

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    मधेस प्रदेशमा बुधबार सार्वनिक बिदा

    वीरगञ्जमा भन्सार छलीको प्रयास विफल, १३ लाखको सामान बरामद

    वर्षौदेखि अलपत्र बागमती खोलाको पुल निर्माण नहुँदा आवतजावतमा समस्या

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू