
काठमाडौँ, जेठ २७ । मधेश प्रदेश सरकारले सन्त कविर दासको जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस वर्ष जेठ २८ गते बुधबार परेको कविर जयन्तीका दिन प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा बिदा दिएको छ ।प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै बिदाबारे औपचारिक जानकारी दिएको...