चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

Author

सजिलो पत्रिका

2082 Jestha 23, Friday ०६:१९

20
Share
Featured

काठमाडौँ, जेठ २३ ।

आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया पाएको यो चलचित्रलाई शुक्रबारदेखि नै प्रदर्शकले उत्साहजनक शो दिएका छन् । ‘जन्ते बाख्रो’ सोसल कमेडी चलचित्र हो ।

निर्देशक सिमोश सुनुवारले विषयसँग मिल्दो शिर्षक र नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँने बताए । 

‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ, तर हामीले विषयसँग मिल्दो शिर्षक ‘जन्ते बाख्रो’ राखेका छौँ । यसले नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँछ र हाम्रो परम्परासम्म पुर्याउँछ भन्ने विश्वास छु,’ निर्देशक सुनुवारले भने ।

उनले चलचित्रको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए । चलचित्रमा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ । सिनेमा हेर्न आइपुगेका दर्शकबाट सिनेमाको प्रचार हुनेमा सुनुवारी विश्वस्त छन् ।

चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो पाएको छ । 



यो समाचारमा

काठमाडौँकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गायिका रचना रिमाल अस्पताल भर्ना

    काठमाडौँ। लोकप्रिय गायिका रचना रिमाल स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको लागि रूकुम पश्चिम पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको थियो।नेपालगञ्जबाट मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दिएको छ। सोमबार रूकुम पुगेकी रिमालले मंगलबार सानिभेरी गाउँपालिकाको बेलटापुमा

    sajilo patrika

    चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

    रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

    मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए

    यमसँग दोस्रो सहकार्य गर्दै दयाहाङ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू