एसियन कप छनोट: पहिलो अंकको खोजीमा नेपाल, आज लाओससँग भिड्दै

Author

सजिलो पत्रिका

2082 Jestha 27, Tuesday ००:५९

15
Share
Featured

काठमाडौँ,जेठ २७ । 

एएफसी एसियन कप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग खेल्दै छ। लाओसस्थित न्यु लाओस नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

समूह 'एफ' मा रहेका नेपाल र लाओस दुवै टोली पहिलो खेलमा पराजित भएका थिए। त्यसैले, छनोटमा पहिलो अंक जोड्नका लागि आजको खेल दुवैका लागि निकै महत्त्वपूर्ण र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। जित्नै पर्ने दबाबका साथ दुवै टोली मैदानमा उत्रनेछन्।

साउदी अरबमा सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि यो तेस्रो तथा अन्तिम चरणको छनोट हो। यो छनोट चरणमा नेपालले खेल्न लागेको यो दोस्रो अवे खेल हो।

लाओस भ्रमणअघि नेपालले हङकङसँग एक मैत्रीपूर्ण खेल खेलेको थियो, जुन खेल गोलरहित बराबरीमा सकिएको थियो।

यो समाचारमा

लाओसनेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै

    काठमाडौँ, जेठ २७ । आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।  ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ। यस दिवसले खेललाई बालबालिकाको समग्र विकासको आधार स्तम्भका रूपमा स्थापित गर्दै यसको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ।खेललाई केवल मनोरञ्जनको साधन मात्र नभई, सबै उमेर

    sajilo patrika

    नेपाल लाओससँग पराजित

    नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

    नेदरल्याण्डविरूद्ध नेपाल ब्याटिङमा

    आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू