लागुऔषधसहित प्रहरी जवान पक्राउ

Author

सजिलो पत्रिका

2082 Shrawan 26, Monday ००:५१

74
Share
Featured

काठमाडौँ, जेठ २७ । 

धनगढी उपमहानगरपालिकामा लागुऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवान चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित मंगलबार पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोको धनगढीस्थित शाखा कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित प्रदेश प्रहरी कार्यालय बाहिरको सडकबाट पक्राउ गरेको हो। उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

गोदावरी नगरपालिका, कैलाली-९ का स्थायी बासिन्दा रहेका विश्वकर्मा आफ्नै कार्यरत कार्यालयको गेट बाहिरबाट लागुऔषधसहित पक्राउ परेका हुन्। सुरक्षा दिने जिम्मेवारी बोकेको प्रहरी नै लागुऔषध कारोबारमा संलग्न भएको घटनाले गम्भीर प्रश्न खडा गरेको छ।

पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचारमा

नेपाल प्रहरीसुदूरपश्चिम प्रदेशगोदावरी नगरपालिका, कैलालीधनगढी उपमहानगरपालिका
काठमाडौँ4 more

ट्यागहरू

#प्रहरी#पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्यो: एक सातामा १६ संक्रमित, नाकामा परीक्षण कीटको अभाव

    काठमाडौँ, जेठ २७ । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएकाहरूमा कोरोना संक्रमणको दर बढ्दै गएपछि जोखिम उच्च बनेको छ। पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा संक्रमण पुष्टि भएको छ भने सीमा नाकाका हेल्थ डेस्कहरूमा परीक्षण कीटको चरम अभाव देखिएको छ।सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार मात्रै कैलालीको त्रिनगर र बैतडीको झुलाघाट नाकाबाट

    sajilo patrika

    बेलौरी नगरपालिकाको निर्णय: गर्मी छल्न दुई दिन विद्यालय बन्द

    लम्कीचुहामा रहस्यमय अवस्थामा महिला मृत फेला

    लम्कीचुहामा अटो पल्टिँदा १० महिने बालकको मृत्यु, चालक फरार

    मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू