लम्कीचुहामा रहस्यमय अवस्थामा महिला मृत फेला

Author

सजिलो पत्रिका

2082 Jestha 26, Monday ०२:००

29
Share
Featured

काठमाडौँ, जेठ २६ । 

कैलालीको लम्की चुँहा नगरपालिकामा एक महिला सुक्खा नालामा मृत अवस्थामा फेला परेकी छिन् ।जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–७, खरौलास्थित जैगढ राइस मिल पछाडिको सुक्खा नालामा सोही ठाउँकी ६५ वर्षीया चन्द्रा देवी भुलको शव भेटिएको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

यो समाचारमा

काठमाडौँलम्की चुँहा नगरपालिकाकैलाली

ट्यागहरू

#मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लागुऔषधसहित प्रहरी जवान पक्राउ

    काठमाडौँ, जेठ २७ । धनगढी उपमहानगरपालिकामा लागुऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवान चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित मंगलबार पक्राउ गरिएको हो।लागुऔषध नियन्त्रण ब्युरोको धनगढीस्थित शाखा कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित प्रदेश प्रहरी कार्यालय बाहिरको

    sajilo patrika

    सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्यो: एक सातामा १६ संक्रमित, नाकामा परीक्षण कीटको अभाव

    बेलौरी नगरपालिकाको निर्णय: गर्मी छल्न दुई दिन विद्यालय बन्द

    लम्कीचुहामा अटो पल्टिँदा १० महिने बालकको मृत्यु, चालक फरार

    मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू