नवलपरासीमा छोराद्वारा बाबु र छिमेकीको कोदालो प्रहार गरी हत्या

Author

सजिलो पत्रिका

2082 Jestha 23, Friday ०७:०८

23
Share
Featured

काठमाडौँ, जेठ २३ ।

नवलपरासी (पश्चिम) मा एक व्यक्तिले आफ्नै बाबु र छिमेकीको कोदालो प्रहार गरी हत्या गरेका छन्। सुनवल नगरपालिका–२ औरहियामा शुक्रबार बिहान भएको उक्त घटनामा ३५ वर्षीय खेमराज थारुले आफ्नै ५० वर्षीय बाबु दयाराम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरदत्त पन्तका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। पन्तले शुक्रबार बिहान करिब ११ बजेतिर घटना भएको जानकारी दिए।

हत्यामा संलग्न खेमराजलाई प्रहरीले उनको घरबाटै नियन्त्रणमा लिएको छ। घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन।

प्रहरीले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ।

यो समाचारमा

काठमाडौँसुनवल नगरपालिका

ट्यागहरू

#मृत्यु#प्रहरी#पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भ्याट विवरण नबुझाउँदा नेपालगञ्जका दुई हजार दुई सय करदाता निलम्बनमा, कारोबार रोक्का

    काठमाडौँ, जेठ २७ । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जले लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने २,२०० करदातालाई निलम्बन गरेको छ। लगातार छ महिनासम्म विवरण पेस नगरेका ती करदाताहरूको भ्याट दर्ता निलम्बन गरी व्यावसायिक कारोबारसमेत रोक्का गरिएको कार्यालयले जनाएको छ।आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार, बाँकेमा दर्ता भएका आठ

    sajilo patrika

    ११ वर्षीया बालिका बलात्कार आरोपमा बर्दियाका ६६ वर्षीय वृद्ध पक्राउ

    बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

    पाल्पामा पहिलो पटक भेटियो बहुमूल्य यार्सागुम्बा, स्थानीय उत्साहित

    बर्दिया र दाङमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

    भर्खरै

    News Image

    गर्मी बढेपछि पर्सा र बाराका विद्यालय तीन दिन बन्द हुने

    News Image

    स्कुलको कम्प्युटर चोर्ने ३ जना समानसहित पक्राउ

    News Image

    निरन्तर अवरोधबीच आज प्रतिनिधि सभाको बैठक बस्दै

    News Image

    डीएसपी हुँ भन्दै ६ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • ज्योतिष
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • डाइरेक्टरी
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू