काठमाडौँ, जेठ २७ । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। झापाको भद्रपुरमा विगत ३० वर्षदेखि बन्द रहेको पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।मन्त्री यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन






